न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची]
![न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
काठमाडौं— न्यायपरिषद्को शुक्रबार बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
नायव महान्यायाधीवक्ता एवम् बेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई पहिलो वरीयतामा राखेर न्यायपरिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
यस्तो छ सूची
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १६:१७