प्रधानमन्त्री दाहालले गराए अमेरिका र चीन भ्रमण विषयमा संसदलाई जानकारी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको विषयमा शुक्रबार संसदलाई जानकारी गराएका छन् ।
महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल भोलि शुक्रबार अमेरिका प्रस्थान गर्दैछन् । महासभालाई सम्बोधन गरेपछि दाहाल उतैबाट चीन भ्रमणमा जानेछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १३:२६













