News Griha :: न्यूजगृह
सर्‍यो कक्षा १२ को ग्रेड वृद्धि परीक्षा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सरेको जनाएको छ ।

बोर्डले एक सूचना सार्वजनिक गर्दै आगामी असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको जनाएको हो ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नुस् सूचना

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०९:०५
Weather Update