News Griha :: न्यूजगृह
पाल्पामा जीप दुर्घटना, ६ जना घाइते
दुर्घटनामा परेको जीप । तस्बिर : समाजिक सञ्जाल

काठमाडौं— पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तानसेन नगरपालिका १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जीप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीले जनाएको छ । घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:२९
Weather Update