News Griha :: न्यूजगृह
अर्घा भगवती मन्दिर परिसरमा गयो पहिरो

काठमाडौं— अविरल वर्षाका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घामा अर्घा भगवती मन्दिर परिसरमा  पहिरो गएको छ ।

पहिरोका कारण प्रसिद्ध अर्घा भगवती मन्दिर परिसरमा जाने बाटो बन्द भएको छ । पहिरो गएपछि मन्दिरमा जान रोक लगाइएके छ । शुक्रबार गएको पहिरोलाई शसस्त्र प्रहरीका जवानहरूले पुर्ने तथा उकास्ने काम गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:२९
Weather Update