News Griha :: न्यूजगृह
प्राधिकरणले बन्द गर्‍यो महसुल बुझाउने सबै काउन्टर

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले शुक्रबार आफू मातहतका सबै आय संकलन काउन्टरहरू बन्द गरेको छ ।

आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना प्रकाशन गर्दै काउन्टर दिनभर बन्द हुने जनाएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:५९
Weather Update