News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु 
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु  चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो। 
बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ 
बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ  इलाका प्रहरी कार्यालय गोरुसिंहेबाट खटिएको प्रहरीले यादवलाई सोमबार पक्राउ गरेको थियो। जिल्ला अदालतले २०८० मंसिर २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो। 
हनी ट्र्यापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा
हनी ट्र्यापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब उनी नियमित तारेखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ ।
कम्बोडिया, थाइल्याण्डलगायत देशमा जानेलाई सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी
कम्बोडिया, थाइल्याण्डलगायत देशमा जानेलाई सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो।
यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना, देशभर थप चिसो बढ्ने
यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना, देशभर थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै  तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ । 
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । 
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए । यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने उनले जानकारी दिए । पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले...
रिहा भए निकोलस भुसाल
रिहा भए निकोलस भुसाल आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
रवि लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित
रवि लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्। 
लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी
लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ ।
रास्वपा सचिवालय बैठकले गरेका तीन निर्णय
रास्वपा सचिवालय बैठकले गरेका तीन निर्णय बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
Weather Update