डोल्पाको स्याउमा बिचौलियाको रजगज, स्थानीय तह मुकदर्शक शनिबार, भदौ ९, २०८०

कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती बिहीबार, चैत ९, २०७९ जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर अस्पतालसम्म जान र आउन पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता छ ।