झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख सोमबार, कात्तिक १२, २०८१
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ शनिबार, भदौ २९, २०८१ हुम्लाको कनका सुन्दरी गाउँपालिका—८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। हरेक दिन ढाका टोपी, इस्टकोटमा सजिएर पिठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन्। जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्विटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो।