‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’ बिहीबार, मंसिर २०, २०८१
गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एअर एसियाले उडान गर्दै, के छ तयारी? सोमबार, असोज २८, २०८१ जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो।
जसलाई दसैँले छोएन शुक्रबार, असोज २५, २०८१ न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो। चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, 'बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ।'
किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? शनिबार, वैशाख ३०, २०८० नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ