काठमाडौं छाड्नेको चाप बढ्यो, दैनिक तीन सय सवारीसाधन सञ्चालनमा, चाडपर्व लक्षित सुरक्षा योजना के छ? शुक्रबार, कात्तिक ३, २०८०
बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’, के हो अल्जाइमर्स? बिहीबार, असोज ४, २०८० यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा. जीपी अग्रवालले बताउँछन् ।