News Griha :: न्यूजगृह
शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी?
शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष) मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र...
सुख्खा हिउँदले ल्याउँदैछ संकट
सुख्खा हिउँदले ल्याउँदैछ संकट जल तथा मौसम विज्ञान विभागले पनि यसपटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ। विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको बताए।
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । 
जाडोयाममा ‘मोर्निङवाक’ सबेरैभन्दा अबेर उपयुक्त
जाडोयाममा ‘मोर्निङवाक’ सबेरैभन्दा अबेर उपयुक्त गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
चुरेमा बाँस रोप्न दाता खोज्दै सरकार, १०० मिलियन अमेरिकी डलर आवश्यक !
चुरेमा बाँस रोप्न दाता खोज्दै सरकार, १०० मिलियन अमेरिकी डलर आवश्यक ! चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकाय फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ। चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए।
ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ?
ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ? हामीलाई राहत दिन आउनुभएको हो?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो। ‘होइन नी हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको,’ जवाफले एक्कासि अँध्यारो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।’
मेलम्ची पर्खंदै बित्यो उपत्यकावासीको आधा वर्ष
मेलम्ची पर्खंदै बित्यो उपत्यकावासीको आधा वर्ष गत साता मन्त्रालयले आयोजना गरेको खानेपानीको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै प्रतिनिधिसभा सदस्य तथा अन्य सरोकारवालाले खानेपानीका लागि मेलम्चीबाहेक अन्य विकल्प पनि खोजी गरिनुपर्नेमा जोड दिए।खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौंमा बढ्दो जनसङ्ख्यासँगै मेलम्ची खानेपानीले आवश्यकता अनुसारको माग पूरा गर्न नसक्ने भन्दै अन्य वैकल्पिक स्रोतको विषयमा...
Weather Update