के कारणले देखिन थाल्यो सगरमाथा क्षेत्रका महिलामा स्वास्थ्य समस्या? मंगलबार, मंसिर २५, २०८१
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा बिहीबार, मंसिर २०, २०८१ सोलुखोलाको माथिल्लो भागबाट शुरु भएको करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन्। स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताईन्।