News Griha :: न्यूजगृह
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्।असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ। कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन्।...
Weather Update