News Griha :: न्यूजगृह
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरूप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने लक्ष्य लिइएको छ। 
Weather Update