News Griha :: न्यूजगृह
सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली 'प्रचण्ड'
सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली 'प्रचण्ड' कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एक चरणको अप्रेसन पुरा गरेर नियमित रुपमा किमोथेरापी लिइरहेका छन् ।...
Weather Update