लाहोर एअरपोर्टमा आगलागीबिहीबार, वैशाख २७, २०८१
चालक दलका सदस्य बिरामी भएपछि एअर इन्डियाका ७० उडान रद्द बुधबार, वैशाख २६, २०८१ बुधबार एअर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द भएका छन्। एअर इण्डियाका वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द भएका हुन्।एअर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ। लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका...
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना असफल, सेनाका दुई कर्णेल पक्राउ बुधबार, वैशाख २६, २०८१ माइकोलाइभको दक्षिण युक्रेन क्षेत्रका एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा गत अगस्ट २०२३ मा पक्राउ गरिएको थियो। उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो।
रफाह सीमा इजरायलको कब्जामा बुधबार, वैशाख २६, २०८१ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन्। उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए। इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।
केजरीवालले अझै पाएनन् जमानत मंगलबार, वैशाख २५, २०८१ सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो। साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु मंगलबार, वैशाख २५, २०८१ इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको हो।
हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव मंगलबार, वैशाख २५, २०८१ यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ। हमासले एक विज्ञप्ति जारी गर्दै युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो। बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपरका शिविरहरूमा खुशी व्यक्त गरेका थिए।
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा मंगलबार, वैशाख २५, २०८१ यस चरणमा हाईप्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ।
१४ लाख प्यालेस्टिनीले आश्रय लिइरहेको रफाहमा सैन्य कारबाही थाल्ने इजरायलको तयारी सोमबार, वैशाख २४, २०८१ हालै इजिप्ट र अमेरिकाका केही कूटनीतिज्ञहरू इजरायल गएका छन्। रिपोर्टका अनुसार यी व्यक्तिहरूले इजरायललाई रफाहमा सैन्य कारबाही सुरु गरेमा युरोप र इजरायलबीचको सुरक्षा सन्धि रद्द गर्ने धम्की पनि दिएका थिए। अमेरिकालगायत धेरै देशले इजरायलको राफाह आक्रमण गर्ने योजनालाई अनुमोदन भने गरेका छैनन्। तर, केही दिनअघि इजरायलका प्रधानमन्त्री नेतान्याहुले रफाहमा भएको...
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत सोमबार, वैशाख २४, २०८१ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन्। रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन्।खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरूले जनाएका छन्।अभ्यासमा आणविक...
अफगानिस्तानमा बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु सोमबार, वैशाख २४, २०८१ अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको छ।विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको हो।
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने सोमबार, वैशाख २४, २०८१ नयाँ कानुनको सबैभन्दा महत्त्वपूर्ण कुरा यी राष्ट्रिय नियमहरू सदस्य राष्ट्रहरूले उल्लङ्घन गरेमा वायु प्रदूषणबाट प्रभावित मानिसहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन् र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा हानी पुगेमा, त्यसपछि उनीहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन्।
'टाइटानिक' र 'लर्ड अफ द रिङ्स' अभिनेता बर्नार्ड हिलको निधन सोमबार, वैशाख २४, २०८१ हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ।बर्नार्ड हिल १९९७ को फिल्म 'टाइटानिक' मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए।