News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आजदेखि रमजान सुरु, एक महिनासम्म चल्ने
आजदेखि रमजान सुरु, एक महिनासम्म चल्ने इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने...
इस्लाम धर्मावलम्बीहरूको रमजान भोलिदेखि
इस्लाम धर्मावलम्बीहरूको रमजान भोलिदेखि सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।   
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार। देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। यो शेर्पा समुदायको नयाँ वर्ष हो। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२...
मिथिला माध्यमिक परिक्रमा आजदेखि 
मिथिला माध्यमिक परिक्रमा आजदेखि  १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ।
महाशिवरात्रि पर्वको तयारी, मदिरा र मासु बिक्रीमा रोक
महाशिवरात्रि पर्वको तयारी, मदिरा र मासु बिक्रीमा रोक महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर यो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि...
महाशिवरात्रिको तयारी तीव्र, २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान
महाशिवरात्रिको तयारी तीव्र, २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए। यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २५ गते शुक्रबार परेको छ। उनका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा...
जातीय विभेद अन्त्यको प्रयास: वनारसी जात्रामा पुजारी दलित, श्रद्धालु गैरदलित
जातीय विभेद अन्त्यको प्रयास: वनारसी जात्रामा पुजारी दलित, श्रद्धालु गैरदलित पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् । धार्मिक सहिष्णुताको...
शालीनदीको एक महिने मेलामा करिब एक करोड संकलन, २२ लाख भक्तजन पुगे
शालीनदीको एक महिने मेलामा करिब एक करोड संकलन, २२ लाख भक्तजन पुगे साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ।स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो।शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको...
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन्। बुधबारदेखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट पुगेका हुन्। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन्। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ पुगेका हुन्। पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको...
आज शुक्रबार, यसरी गर्नुहोस सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
आज शुक्रबार, यसरी गर्नुहोस सन्तोषी माता र वैभवलक्ष्मीको पूजा हिन्दु धर्म अनुसार दैनिक फरक फरक देवीदेवताको पूजाआजा गरिन्छ। आज शुक्रबार भएकाले शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गरिन्छ। 
पाथिभरामा एक महिनामा २४ लाख भेटी संकलन
पाथिभरामा एक महिनामा २४ लाख भेटी संकलन ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। 
Weather Update