काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

Newsgriha
२१ भदौ २०७९
पाल्पा– पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । 

पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । 

पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।