काठमाडौं, नेपाल
English
सामाजिक संजाल
fffff

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

Newsgriha
७ साउन २०७९
रूपन्देही–लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेशसभा सचिवालयले ८ गतेका लागि बोलाएको बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जनाएको छ ।

प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना मार्फत मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाएका छन् ।