अब सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा
बिहीबार, जेठ २५, २०८०

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले किन पठायो ७७ वटै इकाईलाई पत्र ?
बिहीबार, जेठ २५, २०८०
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले कार्यक्रमको विवरण पेस गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । उक्त शाखाले २२ जेठकाे निर्णयनुसार पत्र पठाएको हो ।

यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए
बिहीबार, जेठ २५, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सेवासुविधा, तलब वृद्धिकाे माग गर्दै देशभर आन्दोलन भइरहँदा संसदमा पनि माग पूरा गर्नुपर्ने आवाज उठेको छ ।

सांसद मेटमणि चौधरीको चिन्ता : प्लस टू पास गर्ने विद्यार्थी बाहिर जान्छु भन्छन्
बिहीबार, जेठ २५, २०८०
‘नेपालको शिक्षा क्षेत्र धेरै कमजोर अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘अझ प्ल टू पास गरेको जोसुकैलाई सोध्नुहोस् बाहिर जान्छु भन्छ । अष्ट्रेलिया जान्छु, यूके जान्छु भन्छ ।’

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
बिहीबार, जेठ २५, २०८०
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।

बालविकास केन्द्रलाई प्रत्येक स्थानीय तहमा नमुना बनाइने
बुधबार, जेठ २४, २०८०
सुदूरपश्चिम सरकारले प्रारम्भिक बालविकास केन्द्रलाई नमुना बनाउने नीति ल्याएको छ ।

विद्यालय कर्मचारीको आन्दोलन जारी, के–के हुन् माग ?
बुधबार, जेठ २४, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद् विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार पनि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

गण्डकीको नीति तथा कार्यक्रममा शिक्षा : सिक्दै कमाउँदै कार्यक्रम प्राथमिकतामा
बुधबार, जेठ २४, २०८०
गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

देउवा र ओलीबाट विद्यालय कर्मचारी परिषद्ले पायो ‘सकारात्मक’ जवाफ
मंगलबार, जेठ २३, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
संसदमा कांग्रेस सांसद निधिले भने– त्रिविलाई पुनःसंरचना गरियोस्
मंगलबार, जेठ २३, २०८०
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले त्रिभुवन विश्वविद्यालयलाई पुनःसंरचना गर्न माग गरेका छन् ।

संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय
मंगलबार, जेठ २३, २०८०
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
साताको लोकप्रिय