News Griha :: न्यूजगृह
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री प्रचण्ड
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री प्रचण्ड यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ ।
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना समयका हिसाबले पूर्वबजेट छलफलमा आएका निष्कर्षहरू बजेटमा सम्बोधन हुने स्थिति छैन । सरकारी प्रणालीमा बजेट बन्ने प्रक्रिया तीन महिनादेखि हुने भएकाले सांसदका ती सुझाव समावेश हुने स्थिति छैन । यसलाई आगामी आर्थिक वर्षका लागि सुधारौँ भन्ने छ । त्यो हुनसकेमा भविष्यका लागि राम्रो आधारशीला बन्न सक्नेछ ।
गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विश्वमै एक उत्कृष्ट राजनीतिक प्रणाली हो । यसलाई सुदृढ तुल्याउन खासगरी मूलधारका राजनीतक दलको सुझबुझ र सहकार्य आवश्यक रहन्छ । उनीहरूले नै राष्ट्रिय एकता र जनताको आकांक्षा पूरा गर्ने सन्दर्भमा जिम्मेवारी निर्वाह गर्न सक्छन् ।
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव प्रथम राष्ट्रपति डा यादवले भने, ‘हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूलबाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।’
शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ]
शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ] नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले २९ वैशाखमा माइतीघरमा गर्न लागेको आन्दोलन सफल पार्न राजधानी आएका तिवारीले न्यूजगृहसँग कुरा गर्दै भने, ‘सरकारले हाम्रो माग पूरा गरेन भने हामी कडा रूपमा आन्दोलन गर्नेछौँ । ढुङ्गामुढा गर्नसमेत पछि पर्ने छैनौँ ।
पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार रिसाल
पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार रिसाल अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपथ्र्याे अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन ।
Weather Update