तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन
आइतबार, वैशाख ३१, २०८०

अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब
आइतबार, वैशाख ३१, २०८०
रायमाझीको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको छ । नेपालमा मात्रै नभएर रायमाझीको भारतमा समेत प्रहरी टोलीले खोजी गरिरहेको छ । रायमाझीको बचाउमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः अनुसन्धान प्रक्रियामा असहयोग गरेको बहानामा सचिव पदबाट निलम्बन गरेका हुन् ।

परराष्ट्रमा चुनौतीको चाङ, गर्लान् मन्त्री साउदले कायापलट ?
आइतबार, वैशाख ३, २०८०
आईपीएस चीनलाई कमजोर बनाउन केन्द्रित छ भने चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अमेरिकी प्रभुत्व घटाउन लक्षित छ । चीन अमेरिकाको स्वार्थसँग नेपालको स्वार्थ हेरेर पञ्चशीलको आधार तयार पारिएको हाम्रो असंलग्न परराष्ट्र नीति कार्यान्वयन गराउन मन्त्री साउदको कुशलता हेरिनेछ ।

आक्रोशित बालेन, उदासीन सरकार : प्रश्न छ, छैन जवाफ
बिहीबार, चैत ३०, २०७९
फोहोर नउठाएरै समस्याको समाधान होला ? अँह, पक्कै हुँदैन । बालेनले आफ्नो दायित्व बिसर्न र जिम्मेवारीबाट पन्छिन हुन्न । नेपालीमा एउटा उखान छ नि बैगुनीलाई गुनले मार्नुपर्छ । हो, यो शैली बालेनले अवलम्बन गर्नुपर्छ ।

छ्या रविको ‘कोर टीम’
सोमबार, चैत २७, २०७९
बोल्ने कला, राजनीतिक शक्ति र पहुँचको भरमै रविले विभिन्न उन्मुक्ति पाउँदै आएका छन् । चाहे त्यो आत्महत्या दुरुत्साहन मुद्दा होस् या दोहोरो राहदानी प्रकरणमा किन नहोस् । विवादीत व्यवसायी प्रसाईंसँग पैसा मागेको पछिल्लो अडिओ काण्डमा पनि रवि कुनै न कुनै हिसाबबाट आरोपमुक्त हुने नै छन् । कारण, यसमा उनको सोझै...

शाही शासन फर्किएको हो ?
बुधबार, चैत ८, २०७९
प्रचण्डविरुद्ध बोलेका युवालाई प्रहरी प्रशासनले यसरी कब्जामा लियो कि यो देशमा, शासकका कुर्तुतबारे बोल्न बन्देज गरिएको छ । बोलेपछि ‘घोक्रो समातेर, हात बाँधेर, चरम यातना दिएर जेल चलान गर्नु’ भनेर श्री ५ महाराजाधिराज सरकारबाट हुुकुम जारी भएको छ । होइन भने बानेश्वरमा देखिएको दृश्य लोकतन्त्रविरुद्ध छ । संविधानविरुद्ध छ ।...
साताको लोकप्रिय